नम्बरको ट्रक र ना २ ख ८७११ नम्बरको ट्याङकर अमलेखगञ्जमा ठोक्किएका हुन् । घटनास्थबाट चार जनाको शव निकालिएको र घाइतेलाई उपचारका लागि हेटौंडा पठाइएको बारा प्रहरीले जनाएको छ । बसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
भिडिओ हेर्न तलको बक्समा क्लिक गर्नुहला